शाहरूखको 'किङ'को म्युजिक राइट्समा ५० करोड भारूको डिल!
setopati.com · Sun Aug 02 06:28:00 GMT 2026

बलिउड स्टार शाहरूख खानको फिल्म 'किङ' निर्माण घोषणादेखि नै चर्चामा छ। सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्म २४ डिसेम्बर, २०२६ मा रिलिज हुने तय छ।
यसैबीच, फिल्मको म्युजिक राइट्सलाई लिएर ठूलो डिल हुन लागेको खबर सार्वजनिक भएको छ।