उद्धारटोलीले ड्रोनबाट यसरी फेला पारेको थियो शव
clickmandu.com · Sun Aug 02 06:26:51 GMT 2026

एजेन्सी । पाकिस्तानस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिकमा विहीबार आएको हिमपहिरोमा हराएका १० आरोहीमध्ये अधिकांशको शव उद्धारटोलीले शनिवार फेला पार्यो ।
शुक्रबार पहाडको फेदैतिर दुई शव भेटिएपछि ड्रोनको सहायताले बाँकी आरोहीहरू पनि हिउँमा अचेत अवस्थामा रहेको देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)