९८ प्रतिशत पुग्याे सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको 'क्लेम रेसियो', बढ्यो वित्तीय दबाब
aarthiknews.com

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाफा र वित्तीय स्थितिमा केही दबाब देखिएको छ। जेनजी आन्दोलनका कारण क्लेम रेसियो बढेपछि कम्पनीको नाफा प्रभावित भएको हो।
इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार, २०२५ मा ५४ प्रतिशतको हाराहारीमा रहेको कम्पनीको क्लेम रेसियो २०२६ को पहिलो ९ महिनामा ह्वात्तै बढेर करिब ९८ प्रतिशत पुगेको छ। सोही अवधिमा समग्र बीमा क्षेत्रको औसत दाबी अनुपात करिब ८५ प्रतिशत रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)