करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगद कारोबारको बिल दर्ता गर्न विभागको आह्वान
arthadabali.com · Sun Aug 02 06:32:47 GMT 2026

काठमाडौँ / आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई नगद कारोबारको सक्कल बिल दर्ता गर्न आग्रह गरेको छ।
विभागले शनिबारदेखि करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा ल्याउँदै साउन १ गतेयता रु. १०० भन्दा बढी मूल्यका वस्तु तथा सेवा नगदमा खरिद गरी प्यान वा भ्याट बिल लिएका उपभोक्ताले आफ्नो बिल अनलाइन दर्ता गर्न सक्ने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)