युवा नेताहरूले सुरू गरे 'देश र कांग्रेस जोड्ने अभियान', साउन २० मा एकता भेला
setopati.com · Sun Aug 02 06:28:00 GMT 2026

नेपाली कांग्रेसका युवा नेताहरूले नयाँ अभियान घोषणा गरेका छन्।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरूले 'देश र कांग्रेस जोड्ने अभियान' घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)