बुलबुल र भूठानका निर्माताको तीज गीत- ‘दिक्क लाइसक्यो’
lokaantar.com

बुलबुल र भूठान चलचित्रका निर्माता अविरल थापाले तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाइसक्यो’ बजारमा ल्याएका छन् ।
चलचित्र लालीबजारमा गीत गाएर थप चर्चामा आएकी गायिका दीपिका बयम्बु,अर्की पार्श्व गायिका बेनिशा पौडेल र नवगायिका सुनिता विकको स्वर रहेको सो गीतमा संगीत किरण भुसालले गरेका छन् भने शब्द स्वयं थापाकै रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)