कांग्रेसको एकता लागि राष्ट्रिय एकता भेला आयोजना हुने
nepallive.com · Sun Aug 02 06:42:40 GMT 2026
काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको छ ।
‘देश र कांग्रेस जोड्ने अभियान’ले आइतबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)