इरानमाथि ठूलो आक्रमण नगर्न ट्रम्पलाई साउदी युवराजको आग्रह, द्वन्द्व चर्किने डरले रियाद चिन्तित
clickmandu.com · Sun Aug 02 06:42:38 GMT 2026

एजेन्सी । साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरानमाथि थप ठूला आक्रमण नगर्न आग्रह गरेका छन् ।
एक्सियोसको रिपोर्ट अनुसार, दुई अमेरिकी अधिकारी र अर्को एक जानकार स्रोतलाई उद्धृत गर्दै द्वन्द्व थप चर्किन सक्ने भन्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । जोर्डनस्थित अमेरिकी आधार शिविरमा तेहरानको मिसाइल आक्रमण र स्ट्रेट अफ हर्मुजमा जारी अवरोधको प्रतिक्रिया स्वरूप ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा सैन्य कारबाही गर्नेबारे विचार गरिरहेको बेला यो कल आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)