काठमाडौँको गोठाटारमा भीषण आगलागी: १४ सटर जलेर नष्ट, १ घाइते
nepalnews.com · Sun Aug 02 06:47:23 GMT 2026

काठमाडौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति भीषण आगलागी हँदा १४ वटा सटरमा क्षति पुगेको छ।
स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत् सर्ट भई शनिबार राति ९ः१५ बजे आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियवासी सुरक्षा टोली परिचालन भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)