आखरहील्मा (अक्षराङ्क) को लोकार्पण
nagariknews.nagariknetwork.com · Sun Aug 02 06:47:28 GMT 2026

लेखकद्वय जी.बी. राना र सावित्रा थापाको मगर (ढूट) भाषाको अक्खालिपि केन्द्रित पुस्तक आखरहील्मा (अक्षराङ्क) को लोकार्पण तथा विमर्श भएको छ।
नेपाल मगर लेखक सङ्घ स्याङ्जाका अध्यक्ष जी.बी. रानाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष हर्क आले मगरको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)