गोठाटारमा आगलागी : १४ सटरमा ठूलो क्षति
annapurnapost.com · Sun Aug 02 06:53:11 GMT 2026

काठमाडौं :
काठमाडौको गोकर्णेश्वर नगरपालिका–५, गोठाटार पहेंलो पुल नजिकै गए राति भीषण आगलागी हँदा १४ वटा सटरमा क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)