शैलेन्द्र अधिकारीको उपन्यास ‘तेजस्’ विमोचन
onlinekhabar.com · Sun Aug 02 07:02:30 GMT 2026

१७ साउन, काठमाडौं । लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक समारोहमा पुस्तक सार्वजनिक गरिएको हो ।
बुद्धविहार काठमाडौँका भिक्षु कोण्डन्य, अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, रास्वपाका नेता मिलन पाण्डे र कवि रुपक अलंकारलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)