सप्तरीको राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी
rajdhanidaily.com · Sun Aug 02 07:13:04 GMT 2026

काठमाडौं । सप्तरीको राजविराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यु हटाएर निषेधाज्ञा लगाएको हो ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकको निर्णयअनुसार कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यमकृष्ण थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)