सेबोनले ल्यायो 'इन्ट्राडे' र 'सर्टसेलिङ'सम्बन्धी अवधारणापत्र, यस्ता छन् प्रक्रिया ?
ratopati.com · Sun Aug 02 07:13:31 GMT 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इन्ट्राडे र सर्टसेलिङ कारोबारसम्बन्धी अवधारणापत्र तयार पारेको छ।
नेपालको शेयर बजारलाई आधुनिकीकरण गर्न मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो र कभर्ड सर्ट सेलिङ सम्बन्धी नीतिगत, संरचनागत तथा प्राविधिक अवधारणापत्र ल्याइएको हो । हाल नगद कारोबारमा मात्र सीमित रहेको बजारमा यी नयाँ उपकरणहरु चरणबद्ध रूपमा लागू गर्ने सेबोनको योजना छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)