नेपाली भूमी हुँदै भारत-चीन सीमा व्यापार सुरु
kathmandupati.com · Sun Aug 02 07:12:31 GMT 2026

काठमाण्डु – नेपालको विरोधकाबीच भारत र चीनले नेपाली भूमि लिपुलेकको बाटो हुँदै सीमा व्यापार पुनः सुरु गरेका छन् ।
नेपालले लिपुलेक आफनो भूमी बताइरहेको बेला भारत र चीनले सीमा व्यापार पुनः सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)