मनसुनजन्य विपद् : बितेका २४ घण्टामा १ जनाको मृत्यु, २० घाइते
lokaantar.com

मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)का अनुसार शुक्रबार बिहान १० देखि शनिबार बिहान १० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)