मनसुन विपद् : एकैदिन १ जनाको मृत्यु, २० घाइते
bishowkhabar.com · Sun Aug 02 07:11:48 GMT 2026

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शुक्रबार बिहान १०ः०० देखि शनिबार बिहान १०ः०० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)