थाइल्याण्डबाट नेपालमा गाँजा तस्करी, तीन भारतीय पक्राउ
nepalnews.com · Sun Aug 02 07:19:46 GMT 2026

काठमाडौँ। थाइल्याण्डबाट ल्याइएको गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना भारतीय पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लुदियाना पन्जनाब घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह र भारत कैरु हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)