कांग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छ : रञ्जित कर्ण
ratopati.com · Sun Aug 02 07:20:08 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य रञ्जित कर्णले कांग्रेस कमजोर वा विभाजित हुँदा देशले राजनीतिक र आर्थिक रूपमा ठुलो क्षति व्यहोर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौँमा ‘देश र कांग्रेस जोड्ने अभियान’ द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले इतिहास साक्षी रहेको उल्लेख गर्दै कांग्रेसको आन्तरिक सुदृढीकरण आवश्यक रहेको बताएका हुन् । नेता कर्णले सुनसरीको देवानगञ्जमा हालै भएको घटनालाई लिएर सरकार र प्रशासनको कार्यशैलीप्रति आपत्ति जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)