शान्तिको कामना गर्दै गृहमन्त्रीले गरे जानकी मन्दिरमा पूजा
nagariknews.nagariknetwork.com · Sun Aug 02 07:12:09 GMT 2026

गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गरेका छन्।
दुई दिनदेखि धनुषामा रहेका गृहमन्त्रीले आज जानकी मन्दिरमा पूजार्चना गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)