भारतको सबैभन्दा ठूलो विद्युत् उत्पादक कम्पनीको नाफा १२ प्रतिशतले बढ्यो
lokaantar.com

भारतको सबैभन्दा ठूलो विद्युत् उत्पादक कम्पनी एनटीपीसी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा अपेक्षाभन्दा राम्रो वित्तीय नतिजा सार्वजनिक गरेको छ ।
अत्यधिक गर्मीका कारण भारतमा विद्युत् खपत नयाँ कीर्तिमानमा पुगेपछि कम्पनीको नाफा वार्षिक आधारमा १२ प्रतिशतले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)