अन्तरिक्षमा चीनको ‘अदृश्य जाल’, अमेरिकी सैन्य शक्तिका लागि बन्दैछ ठूलो टाउकोदुखाइ
clickmandu.com · Sun Aug 02 07:17:16 GMT 2026

एजेन्सी । दशकौंदेखि अमेरिकाले अन्तरिक्षलाई आफ्नो एकलौटी र निर्विवाद क्षेत्र मान्दै आएको थियो । पेन्टागनको बुझाइमा अन्तरिक्ष यस्तो ‘हाइ ग्राउन्ड’ थियो जहाँबाट उसले विश्वभरका शत्रुहरूलाई निगरानी गर्न सक्थ्यो तर उसलाई चुनौती दिने कोही थिएन ।
तर, पछिल्लो एक दशकमा चीनले अन्तरिक्षमा जुन किसिमको ‘अदृश्य साम्राज्य’ खडा गरेको छ, त्यसले वाशिङटनको घमण्डलाई तोडेको मात्र नभई अमेरिकी सैन्य रणनीतिकै जग हल्लाइदिएको छ । वाल स्ट्रिट जर्नलका अनुसार, चीनले चुपचाप अन्तरिक्षलाई अमेरिकाका लागि यस्तो सैन्य पासोमा परिणत गरिदिएको छ जसको सामना गर्न अमेरिकालाई निकै कठिन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)