थाइल्यान्डबाट ११ किलो गाँजा ल्याउँदै तीन भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
newsofnepal.com · Sun Aug 02 07:19:25 GMT 2026

काठमाडौं ।
थाइल्यान्डबाट नेपालमा ११ किलोग्राम गाँजा तस्करी गर्न खोजेको आरोपमा तीन भारतीय नागरिक पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)