ग्राहक झुक्याएर बिक्री भइरहेका सय बढी तेल र स्याम्पु बरामद
arthasarokar.com · Sun Aug 02 07:21:52 GMT 2026
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ । विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका विभिन्न प्रकारका मालिस तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)