नेपाली काँग्रेसको आन्तरिक एकताका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय भेला हुने
emountaintv.com · Sun Aug 02 07:25:44 GMT 2026
काठमाडौँ ।
नेपाली काँग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ को घोषणा गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)