शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
khabarhub.com · Sun Aug 02 07:27:49 GMT 2026

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गरेका छन् । उनी दुई दिनदेखि यहाँ छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)