कोशी एमालेमा विवाद : संसदीय दलको नेता हटाउन दुई तिहाइ चाहिने
ratopati.com · Sun Aug 02 07:30:13 GMT 2026

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। दलका नेता हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन असन्तुष्ट पक्षका सांसदहरूले हस्ताक्षर अभियान सुरु गर्ने तयारी गरेका छन् ।
तर, संसदीय दलको विधानको जटिल कानुनी प्रावधानका कारण कार्कीलाई हटाउन असन्तुष्ट पक्षलाई सहज भने देखिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)