स्वेच्छाले ‘विश्वकर्मा’ थर लेख्न पाउने व्यवस्था मिलाउन सर्वोच्चको परमादेश
setopati.com · Sun Aug 02 07:30:59 GMT 2026

सर्वोच्च अदालतले आफ्नो इच्छाअनुसार विश्वकर्मा थर राख्न सक्ने गरी व्यवस्था मिलाउन परमादेश जारी गरेको छ।
विश्वकर्मा समुदायका जो कोही सदस्यले आफ्नो जात/थरको सट्टामा विश्वकर्मा लेखाउन चाहेमा स्वेच्छाअनुसार लेख्न पाउने व्यवस्था मिलाउन परमादेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)