फुटबलको 'शक्तिशाली' व्यक्ति संकटमा : इन्फान्टिनो विरुद्ध विश्व फुटबल एकजुट!
setopati.com · Sun Aug 02 07:41:00 GMT 2026
राजनीतिमा एक हप्ता धेरै लामो समय हो, र यो कुरा फुटबलको राजनीतिमा पनि ठ्याक्कै लागू हुन्छ।
गत मंगलबार बिहानसम्म जियानी इन्फान्टिनो फिफा अध्यक्षको रूपमा निकै शक्तिशाली अवस्थामा थिए। तर, कसैलाई जानकारी नै नदिई फिफाका प्रतियोगिताहरूको शेयर (हिस्सा) निजी लगानीकर्ता कम्पनीहरूलाई बेच्ने योजना बनाएपछि अहिले उनको पद नै धरापमा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)