मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी
makalukhabar.com · Sun Aug 02 07:41:39 GMT 2026

काठमाडौं । मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा मोरक्कास्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो देशको राष्ट्रिय झण्डा फहराइयो ।
आज आयोजित कार्यक्रममा नेपाल तथा भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी र वाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा झण्डा फहराए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)