आईएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित
aarthiknews.com

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताको योगदानको सम्मान तथा उनीहरूलाई थप उत्प्रेरित गर्ने उद्देश्यले ‘आईएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न गरेको छ।
कम्पनीले शुक्रबार काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजना गरेको कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने तथा धेरै बीमालेख जारी गर्ने अभिकर्तालाई विभिन्न विधामा सम्मान गरिएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)