विश्वका ठूला सुरुङ घटनाः ६९ दिनसम्म गरिएको छ सफल उद्धार
barnanmedia.com · Sun Aug 30 21:45:00 GMT 2026

रसुवामा आएको विनाशकारी बाढीको आज पाँचौं दिन । बाढीका कारण हालसम्म ७ सय ८८ जनाको शव फेला परेको छ भने सयौं वेपत्ता छन् । प्रभावित क्षेत्रमा भएको मानविय, आर्थिक भौतिक क्षतिको आँकलन गर्न सक्ने अहिलेसम्म कुनै पनि स्थिती देखिएको छैन ।
११ वटा जलविद्युत आयोजनामा कार्यरत ८९८ जना प्राविधिक, कर्मचारी तथा श्रमिकहरू अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनहरूको ठूलो संख्या सुरूङ र पावरहाउसभित्र फसेका छन् । हालसम्म सुरुङबाट ४३ जना विदेशीसहित जम्मा २०८ जना नागरिकको सुरक्षित उद्धार गरिएको छ । त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धार कार्य जारी छ । नेपाली सेना र विदेशक्ति जनशक्तिसहित परिचालित टोलीले तीन दिनको प्रयासमा बल्ल सुरुङको प्रवेश द्वार फेला पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)