उपन्यासकार शैलेन्द्र अधिकारीको ‘तेजस्’ लाेकार्पण
nagariknews.nagariknetwork.com · Sun Aug 02 07:41:37 GMT 2026

उपन्यासकार शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ लाेकार्पण भएको छ।
एक कार्यक्रमबीच बुद्धविहार काठमाडौँका भिक्षु कोण्डन्य, आख्यानकार एवं सञ्चारकर्मी बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे र कवि रुपक अलंकारले पुस्तकको लाेकार्पण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)