सम्झौताको आशामा राष्ट्रपति ट्रम्पद्वारा इरानमाथिको नियोजित आक्रमण रद्द
clickmandu.com · Sun Aug 02 08:07:07 GMT 2026

एजेन्सी । राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार बिहान तेहरान र यसका क्षेत्रीय छिमेकीहरूको अनुरोधपछि इरानमाथि गर्ने भनिएको नियोजित आक्रमण रद्द गरेको बताएका छन् ।
‘हामीलाई भर्खरै इरान र अन्य पश्चिम एसियाली देशहरूले एउटा सम्झौताको खाका तयार भएकाले कुनै पनि आक्रमण नगर्न अनुरोध गरेका छन्,’ ट्रम्पले ट्रुथ सोसलको एउटा पोस्टमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)