धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
onlinekhabar.com · Sun Aug 02 08:08:27 GMT 2026

१७ साउन, काठमाडौं । सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थालेका छन् । नियुक्त भएका सांसदका स्वकीय सचिवको विवरण संसद् सचिवालय पुग्न थालेको हो ।
संसद् सचिवालयले सांसदका स्वकीय सचिव नियुक्तिको जानकारी आउनेक्रम जारी रहेको बताएको छ । यसपटक सांसदका स्वकीय सचिव नियुक्त हुन योग्यतामा स्नातक अनिवार्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)