वार्तामा प्रगति भएको भन्दै ट्रम्पले रोके इरानमाथि नयाँ आक्रमण
setopati.com · Sun Aug 02 08:14:34 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अन्य मध्यपूर्वी देशले वार्तामा प्रगति भएको भनेपछि इरान विरुद्ध नयाँ आक्रमण स्थगित गरेका छन्।
आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा पोस्ट गर्दै द्रुत गतिमा सम्झौता हुने सर्तमा इरान विरुद्ध आक्रमण स्थगित गरेको उनले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)