फिल्म कला–संस्कृति प्रवर्द्धनको माध्यम हो: सुनिता डंगोल
barnanmedia.com · Sun Aug 02 08:05:12 GMT 2026

मूल्याङ्कन गर्न नसकिने बताउँदै सहभागीहरूले सिकेका सीपलाई आफ्नो पेशा र आयआर्जनसँग जोड्न सकेमा मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताएकी छन् ।
काठमाडौं महानगरपालिकाको सहयोग तथा चलचित्र विकास बोर्डको आयोजनामा जेठ २२ गतेदेखि असार २२ गतेसम्म सञ्चालन भएको ३० दिने ‘फोटोग्राफी तथा फोटो/भिडियो पत्रकारिता तालिम’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)