पूर्वराष्ट्रपति भण्डारीद्वारा माधव नेपाल सम्मानित, तस्बिरहरु
ratopati.com · Sun Aug 02 08:22:21 GMT 2026

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी छन्।
तुल्सीलाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेपाललाई सम्मान गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)