हिन्दु सम्राट समूहसँग गृहमन्त्रीको दोस्रो चरणको बार्ता सुरू
rajdhanidaily.com · Sun Aug 02 08:28:10 GMT 2026

जनकपुर । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेनाबीच फेरि बार्ता सुरू भएको छ । जनकपुरधामस्थित एक होटलमा दुवै पक्षका प्रतिनिधि पुनः वार्तामा बसेका हुन् ।
दोस्रो चरणको बार्तामा धनुषाका सांसद मनिष झा भने सहभागी रहेका छैनन्
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)