फेरि सुरु भयो ग्यासको सास्ती (तस्वीरहरू)
onlinekhabar.com · Sun Aug 02 08:33:21 GMT 2026

१७ साउन, काठमाडौं । बजारमा भरी सिलिन्डर ग्यास (१४.२ किलो) पठाउन थालिएसँगै खाना पकाउने ग्यासको आपूर्ति प्रणालीमा समस्या देखिएको छ ।
नेपाल आयल निगमले बजारको मागभन्दा बढी नै ग्यास आयात भइरहेको दाबी गरे पनि उपभोक्ताहरू भने खाली सिलिन्डर बोकेर डिलरहरूमा लाइन लाग्न बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)