१० ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
setopati.com · Sun Aug 02 08:44:55 GMT 2026

सुर्खेत प्रहरीले १० ग्राम बढी ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका– ५ कालिकाटोल बाट ३० वर्षीय प्रकाश कँडेल १० ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)