भेलाको समितिमा आफ्नो नाम राखेको भन्दै चम्लागाईको आपत्ति
baahrakhari.com · Sun Aug 02 08:58:27 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसबाट चोइटिएर जान खोजेकाहरूले साउन २९ गते गर्ने भनिएको राष्ट्रिय भेलाको समितिमा आफ्नो नाम राखेको भन्दै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईले आपत्ति जनाएका छन् ।
आइतबार अपील सार्वजनिक गर्दै अध्यक्ष चम्लागाईले 'कथित राष्ट्रिय भेलाको मूल आयोजक समितिमा राखिएकोप्रति गम्भीर आपत्ति; वैधानिक नेतृत्वको पक्षमा उभिन आह्वान' गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)