परराष्ट्रका ३४ जना कर्मचारीलाई भारतीय विदेश मन्त्रालयबाट तालिम
ratopati.com · Sun Aug 02 09:02:01 GMT 2026

काठमाडौँ । भारतको विदेश मन्त्रालयअन्तर्गतको सुष्मा स्वराज इन्स्टिच्युट अफ फरेन सर्भिसद्वारा आयोजित १० दिने विशेष तालिम कार्यक्रममा नेपालको परराष्ट्र मन्त्रालयका ३४ जना कर्मचारी सहभागी भएका छन् ।
भारतको नयाँ दिल्लीमा साउन ५ गतेदेखि सुरु भएको सो तालिम १५ गते सम्पन्न भएको हो । तालिमबाट सहभागीहरूको विषयगत, कार्यगत तथा व्यावहारिक दक्षता अभिवृद्धिमा सहयोग पुगेको विश्वास सुष्मा स्वराज इन्स्टिच्युट अफ फरेन सर्भिसले लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)