ब्रड पिकमा ‘निम्सदाइ’को शव फेला, उद्धार टोलीले थप तीन शव पनि भेटाए
nepalpress.com · Sun Aug 02 09:02:07 GMT 2026

काठमाडौं। चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव फेला परेको छ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार ब्रड पिक हिमालको करिब ५,७०० मिटर उचाइमा बेपत्ता भएको तीन दिनपछि उनको शव फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)