३ महिनामा विपद्मा परी झण्डै २ सय जनाको मृत्यु, ५ हजार परिवार प्रभावित
kathmandupati.com · Sun Aug 02 09:10:54 GMT 2026

काठमाण्डु – पछिल्लो ३ महिनामा विपद्का घटनामा परि झण्डै २ सय जनाको मृत्यु भएको छ । गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपद्का घटनामा परि १ सय ९६ जनाको मृत्यु भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चालु सिजनमा सर्पदंशबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)