ड्राइभिङ लाइसेन्समा भएको मोबाइल नम्बर फेर्नु पर्यो ? यसो गर्नुहोस्
techpana.com · Sun Aug 02 09:07:26 GMT 2026

काठमाडौं । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि आवेदन दिँदा राखिएको मोबाइल नम्बर अहिले प्रयोगमा छैन ? वा तपाईंले आवेदन दिँदा अर्कै व्यक्तिको नम्बर राख्नु भएको थियो ? अब यस्तो नम्बर परिवर्तन गर्न सकिन्छ ।
यसअघि प्रयोगमा रहेको पुरानो लाइसेन्स प्रणालीमा आवेदन दर्ता गर्दा राखिएको मोबाइल नम्बर नै सम्पूर्ण प्रक्रियाभर प्रयोग गर्नुपर्ने व्यवस्था थियो । यस्तो अवस्थामा विवरणमा त्रुटि हुँदा वा ओटीपी प्राप्त गर्नुपर्ने बाध्यताका कारण कतिपय सेवाग्राहीले आफ्नै नम्बरको सट्टा अरू कसैको नम्बर पनि राख्ने गरेको पाइन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)