हट्यो राजविराज र बोदेबरसाइनमा कर्फ्यु, निषेधाज्ञा जारी
deshsanchar.com · Sun Aug 02 07:48:35 GMT 2026

राजविराज- सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)