कांग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण
deshsanchar.com · Sun Aug 02 07:22:45 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले कांग्रेस कमजोर वा विभाजित हुँदा देशले राजनीतिक र आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)