कांग्रेसको आन्तरिक एकताका लागि ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा
deshsanchar.com · Sun Aug 02 07:17:34 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ को घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)