कांग्रेस केन्द्रीय समिति बैठक २४ साउनमा बस्ने
onlinekhabar.com · Sun Aug 02 09:14:07 GMT 2026

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाइएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजेका लागि आह्वान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)